ताजा समाचार

ठूलो पुठ्ठा हल्लाएरै लाखौं पैसा कमाउँदै यी मोडल

एजेन्सी, २० पुस । अर्थशास्त्रमा स्नातक गरेकी क्रोट्नी बार्निसको मूल पेसा पुठ्ठा हल्लाएर पैसा कमाउने थियो । उनले आफ्नो पुठ्ठालाई आकर्षक र ठूलो बनाउन शल्यक्रिया गरिन् ।

अमेरिका बाहिर पुठ्ठाको अपरेसन गराउँदा उनको पुठ्ठामा राखिएको पदार्थ नक्कली पर्‍यो, जसका कारण त्यो उनको अपेक्षाभन्दा धेरै ठूलो ५९ इन्चको हुन पुग्यो ।

 

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org