ताजा समाचार

हलिउड अभिनेत्री ब्‍लैंकाले हट ड्रेसबाट देखाईन आफ्नो निजी अंग

 

एजेन्सी, २६ पुस । हलिउड चर्चित अभिनेत्री ब्लैंका ब्लैंको सधै ड्रेसकै कारण चर्चामा आउँछिन् । ब्लैंका हालै अमेरिकामा भएको टिभि अवार्डस शो गोल्डन ग्लोबमा पुगेकी थिईन् । उक्त अवार्ड वितरणमा उनी निकै विवादित बनिन् । यसको कारण थियो उनले लगाएको ड्रेस ।

यो इभेन्टको लागि ब्लैंकाले रेड कलरको हाई स्लिट कट गाउन लगाएकी थिईन् । उनले लगाएको ड्रेस यति धेरै खुल्ला थियो की माथि कट थियो भने तल साइडमा पनि कट थियो । ब्लैंकाले यो ड्रेसमा भित्र अन्डरवेयर लगाएकी थिईनन् । जसका कारण उनी धेरै पटक मालफन्सनको शिकार हुनुपर्‍यो ।

ब्‍लैंकाले ७५ औं गोल्‍डन ग्‍लोब अवार्डमा मल्‍टीपल कट भएको वन शोल्‍डर शीर रेड गाउन लगाएकी थिईन् । उनको थाई भन्दा कट धेरै बढी थियो । जसले गर्दा यो थाहा भईरहेको थियो की उनले भित्र केही पनि लगाएकी छैनन् ।

उनले रेड कलरको हाई स्लिट गाउन लगाएकी थिईन् । साथमा उनले यो संग म्याच खाने हिल्‍स पनि लगाएकी थिईन् ।  सोशल मीडियामा ब्लैंकाले लगाएको ड्रेसले विवादित बनायो ।

उनले गोल़्डन ग्लोब्स अवार्डसमा यो वर्ष ब्ल्याक कलरको ड्रेस कोडको साटो रेड ड्रेसमा आएकी थिईन् । ३६ वर्षकी अभिनेत्री ब्लैंका यो ड्रेसमा एकदमै हट देखिएकी थिईन् ।

 

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org