ताजा समाचार

आज ६६ अन्तर्राष्ट्रिय भन्सार दिवस, देशभर विभिन्न कार्यक्रम गरी मनाइँदै

काठमाडौं । आज ६६ औं अन्तर्राष्ट्रिय भन्सार दिवस नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइँदैछ ।

दिवसको अवसरमा भन्सार विभागले आज मुलुकभरका सबै भन्न्सारमा विभिन्न कार्यक्रमको आयोजना गरेको छ । विभागले आज राजधानीको होटल अन्नपूर्णमा विशेष कार्यक्रम गर्दै छ ।

विश्व भन्सार संगठनको स्थापना भएको जनवरी २६ तारिखका दिनलाई विश्वभरका भन्सार प्रशासनले अन्तर्राष्ट्रिय भन्सार दिवस मनाउने गरेका छन् ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org