ताजा समाचार

गायक रामकृष्ण ढकालले यमराजसँग मित लगाएर आएपछि… (भिडियो सहित)

काठमाडौं, १६ माघ । कसले सोच्न सक्ला यमराजसँग मित लगाउँने कुरा ? नराम्रो काम गरेमा मरेपछि यमराजले सजाय दिन्छन् भन्ने त सुनिएको हो र मित नै लगाएर कोही मान्छे फर्किएला ? यो त कल्पना पनि गर्न नसकिने कुरा हो तर यहाँ एक जना शिक्षक यमराजसँग मित लगाएर फेरि पनि मानवीय संसारमा फर्किएका छन् ।

यसरी यमराजसँग मित लगाएर आफ्नो वास्तविक कथालाई नै गीतको रुप दिएर अब्बल श्रष्टा समेत बनेका व्यक्तिको नाम हो सुन्दर पन्त । अनि उनको गीत गाएका छन् गायक रामकृष्ण ढकालले । सुन्दर पन्तले जीवनमै पहिलो पटक लेखेको गीत सार्वजनिक भएको छ ।

नेपालका चर्चित गायक गायिकालाई गीत गाउँन लगाएर साँगीतिक बजारमा राम्रो गीतकारको परिचय बनाई सकेका उनको पहिलो पटक लेखेको गीत भने भर्खरै सार्वजनिक भएको हो । यस गीतमा उनले आफ्नै भोगाई व्यक्त गरेका छन् भने बिपिन आचार्यको संगीत रहेको छ ।

https://www.youtube.com/watch?v=rEfISTprqTg

 

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org