ताजा समाचार

ज्योती मगरले सरापेलाई आफ्नै दुध खुवाउछु भनेपछि… (भिडियोसहित)

काठमाडौं, १७ माघ । चर्चित गायिका तथा मोडेल ज्योती मगरले कलाकार यादब देबकोटालाई आफ्नै दुध खुवाउछु भनेकी छन् । उनले आफ्नो बाबुले दुधको चिया बनाएर खुवाउ भन्दा कलाकार यादब देवकोटा (सरापे) लाई आफ्नै दुध खुवाउछु भनेकी हुन् ।

निकै ग्ल्यामरस ड्रेसमा बसेकी ज्योतीले यसो भन्दा सरापे निकै उत्तेजित अवस्थामा आएका थिए तर यो वास्तविक जीवनमा नभएर चर्चित गायक तेजस रेग्मीको नयाँ गीत ‘स्याल कुखुरी’ गीत को म्यूजिक भिडियोमा हो । भर्खरै बजारमा आएको गीत निकै ठट्यौली शैलीको रहेको छ । फर्पिंङमा छायांकन भएको गीत ‘स्याल कुखुरी’ मा तेजस रेग्मी र ज्योती मगरको आवाज सुन्न पाइन्छ ।

गीतको लय शब्द पनि गायक रेग्मीकै रहेको छ । भिडियोमा चर्चित कलाकार यादब देबकोटा (सरापे) र ज्योती मगर मुख्य भूमिकामा देखिएका छन् । राजु कमेडीले ज्योती मगरको बाबुको अभिनय गरेका छन् । तेस्तै खेम राज पौडेलको पनि अभिनय देख्न सकिन्छ । म्युजिक भिडियोमा केटी माग्नका लागी सरापले बिभिन्न भेष बदलेको देख्न सकिन्छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org