ताजा समाचार

गाडी दुर्घटनामा परी भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी पत्नि गम्भीर घाइते, १ जनाको मृत्यु

एजेन्सी, २४ माघ । भारतिय प्रधानमन्त्री नरेन्द्र मोदी पत्नि जशोदा बेन सवार गाडि दुर्घटनामा परेको छ । बुधबार विहान भारतको जयपुरमा दुर्घटना हुँदा एक जनाको ज्यान गएको बीबीसीले जनाएको छ ।

घटनामा बेन र उनका सुरक्षा गार्ड गम्भिर घाईते भएका छन । उनलाई उपचारका लागी राजस्थानको चितौड अस्पत्तालमा भर्ना गरिएको छ । तित्तौड ( कोटा राजमार्गमा भएको सो दुर्घटनाको अनुसन्धान भई रहेको स्थानिय प्रहरी अधिकृत श्याम सिहले जानकारी दिए ।

 

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org