ताजा समाचार

नवनिर्वाचित प्रधानमन्त्री ओलीद्धारा लालबाबु पण्डित र थममाया थापा मन्त्री नियुक्त

काठमाडौं, ३ फागुन । नवनिर्वाचित प्रधानमन्त्री केपी शर्मा ओलीले तीन सदस्यीय मन्त्रिपरिषद् गठन गरेका छन् । प्रधानमन्त्री ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले एमाले सांसद लालबाबु पण्डित र थममाया थापालाई मन्त्री पदमा नियुक्त गरेकी हुन् ।

पण्डित वातावरण मन्त्री भएका छन् थापा महिला तथा बालबालिका मन्त्री भएकी छिन् । मन्त्रीद्वयले बिहीबार नै राष्ट्रपतिसमक्ष पद तथा गोपनियताको सपथ लिएका छन् । माओवादी केन्द्रले भने मन्त्रीको नाम पठाएको छैन् । पार्टीभित्र छलफल भएको र मन्त्रालय भागवण्डा नटुंगिएकाले मन्त्री नपठाइएको माओवादी स्रोतले जनाएको छ । म

 

 

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org