ताजा समाचार

यूएस बंगलाको विमानमा चालक दलका सदस्यसहित ७१ यात्रु

 

काठमाडौं,२८ फागुन । त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा अवतरणका क्रममा यूएस बंगलाको दुर्घटना भएको विमानमा चालक दलका सदस्यसहित ७१ जना रहेको बताइएको छ ।

ढाकाबाट काठमाडौं आएको विमान अवतरणका क्रममा दुर्घटना भएको हो । आगो अझै पनि नियन्त्रणमा आउन सकेको छैन। विमानमा रहेका १४ जनाको उद्धार गरिएको छ ।

विमानमा ६७ यात्रु र चार चालक दलका सदस्यसहित ७१ जना थिए ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org