ताजा समाचार

 प्रधानमन्त्री ओली आफैं पुगे विमानस्थल

 

काठमाडौं,२८ फागुन, । त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा भएको दुर्घटनाबारे जानकारी लिन प्रधानमन्त्री ओली विमानस्थल पुगेका छन् ।

बंगलादेशको ढाकाबाट विमान दिउँसो सवा २ बजेको समयमा काठमाडौं आएको थियो । अवतरणका क्रममा विमान दुर्घटना भएको हो ।

अहिले उद्दार कार्य जारी रहेको छ ।

 

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org