ताजा समाचार

विमान दुर्घटना बारे छानविन गर्न प्रधानमन्त्री ओलीको प्रतिवद्धता

काठमाडौं २८ फागुन। प्रधानमन्त्री केपी शर्मा ओलीले त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल पुगेर विमान दुर्घटनाबारे जानकारी लिएका छन् । उनीसँगै गृहमन्त्री रामबहादुर थापा बादल र रक्षामन्त्री ईश्वर पोखरेल पनि रहेका छन् ।

प्रधानमन्त्री ओलीले घटनाप्रति दुःख व्यक्त गरेका छन् । घाइतेहरुको उपचारका लागि सरकारले गर्ने बताएको छ ।

उनले घटनाबारे छानविन गर्न सरकारले आयोग गठन गर्ने जानकारी दिए ।

घटनापछि आफूले बंगलादेशका प्रधानमन्त्रीसँग कुरा गर्ने प्रयास गरेको तर, सम्भव नभएको उनले बताए ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org