ताजा समाचार

मौलिक पन्चेबाजा गीत बजारमा

काठमाडौँ । राजकुमार बानियाँ र सन्तोष बानियाँको उत्कृष्ट लय तथा शब्द सिर्जना नयाँ गीत बजारमा आएको छ । गीतलाई जलेश्वरी म्युजिकले बजारमा ल्याएको हो । पञ्चबाजाको संगीत रहेको गीतमा बिहे गर्ने युवाहरूको कथालाई विषयवस्तु बनाइएको छ । गीतमा राजकुमार बानियाँ र रिया गुरुङको आवाज रहेको छ । बानियाँले आफ्ना अन्य गीत जस्तै यसलार्य पनि दर्शक तथा श्रोताले माया गर्ने जानकारी दिए ।

 

हेर्नुहोस् भिडियो

 

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org