प्रविधिकाे प्रयाेगले भ्रष्टाचारमुक्त समाज बनाउने सकिने पनि उनले बताइन् । नेपालमा प्रविधिको विकास भइरहेकाेले गर्दा प्रविधिलाई सही तरिकाले उपयाेग गरे नेपालको विकास चाडै हुने उनले बताइन् ।
रोबोट ‘सोफिया’ लाई साउदी सरकारले ४ महिनाअघि नागरिकता दिएकाे थियाे । मानिससरह महिलाकाे रुपमा नागिरता साउदी सरकारले उनलाई दिएकाे छ । नागरिकता पाउने उनी एकमात्र राेबाेट हुन् । उनी मंगलबार काठमाडौं आएकी हुन्।