ताजा समाचार

गायक मेक्सम खाती यसरी भए मायामा पागल (हेर्नुहोस् भिडियो)

काठमाडौँ । ‘सानु कहाँ छौ’ लोकदोहोरी गीतबाट चर्चामा आएका गायक मेक्सम खातीको आधुनिक ‘मैले भन्दा माया’ गीत सार्वजनिक भएको छ । उनले सोमबार आफ्नै युटुव च्यानबाट आफ्नो जन्मदिनको अवसर पारेर सार्वजनिक गरेका हुन् ।

लोकगीत सँगै आधुनिक गीतमा पनि सफलता हाँसिल गरेका खातीले ‘मैले भन्दा माया’ गीतमा स्वर दिएका छन् । यस गीतका रचनाकार योगेन ढोली हुन् । नरेश खातीको संगीत रहेको गीतलाई गोरक्ष म्याजिक प्रा।लिले बजारमा ल्याएको हो । टेकेन्द्र शाहको सम्पादन तथा निर्देशनमा बनेको गीतको भिडियोलाई रामकुमार केसीले खिचेका हुन् । गीतको भिडियोमा मेक्सम आफैंले अभिनय गरेका छन् ।

 

https://www.youtube.com/watch?v=j3l1ixByM4U

 

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org