ताजा समाचार

प्रदेश नम्बर ५ सरकारको नीति कार्यक्रमबारे टिप्पणी

बुटवल,२६ चैत । रिपोर्टस् क्लब प्रदेश नम्बर ५ ले बुटवलमा आयोजना गरेको साक्षात्कार कार्यक्रममा बोल्ने सरोकारवालाले पार्टीको घोषणापत्र जस्तो नीति कार्यक्रमले जनतामा आशा नदेखाएकाे बताएका छन् ।  ।

नीति तथा कार्यक्रम परम्परागत शैलीमै रहेकाे  नेपाली कांग्रेस प्रदेश नम्बर ५ का प्रमुख सचेतक सुरेन्द्र बहादुर हमालले बताए ।

खेलकुद क्षेत्रमा पनि नीति तथा कार्यक्रम नबोलेको भन्दै हमालले त्यसलाई नसमेटको भन्दै आपत्ति जनाए ।  विश्लेषक डा.आरसी आर्चायले नीति कार्यक्रमबाट आशावादी नभएको बताएका छन् ।

 

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org