ताजा समाचार

शरीरको सबै भागमा साबुन लगाउदा के हुन्छ ? जानीराखाै

-डाक्टर का अानुसार, नुहाउदा  गुप्तांगमा साबुन लगाउनु हुदैन । शरीरको गोप्य भागमा साबुन लगाउँदा छाला नरम हुनाको कारणले चिलाउने समस्या उत्पन्न भई घाउ पनि हुन जान्छ ।-केही मानिसहरू गोप्य  भागमा धेरैपटक साबुन प्रयोग गर्ने गर्छन् जुन एउटा खतराको निशानी हो । जुन भागमा हामी साबुन धेरै लगाउँछौं, सो भागमा ज्यादा पसिना अाउँछ । फलस्वरूप सो भागको छाला सुख्खा हुन जान्छ र छाला फुस्रो हुने, फुट्ने अादि समस्या देखापर्छ ।

-तपाइँको शरीरको कुनै अंगमा चिलाउने समस्या छ भने  उक्त भागमा साबुनको प्रयोग नगर्नुस् । बरु चिकित्सकको सल्लाहमा अनुसारकाे साबुनकाे प्रयोग गर्नुस् ।
चिकित्सकका अनुसार यदी शरीरमा चिलाउने समस्या छ भने  चिकित्सककाे सल्लाह अनुसारकाे हानी नपुर्याउने खालका साबुन शरीरमा प्रयोग गर्न सकिन्छ ।- नुहाएपछि तौलियाले रगडेर  शरीर पुछ्ने वा सफा गर्ने  काम नगर्नुस  यसाे गर्नाले छाला सफा हुनुको सट्टा छाला ज्यादा सुख्खा हुन गर्इ समस्या झन् बढ्न जान्छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org