ताजा समाचार

सामाजिक सञ्जाल मार्फत डीआईजी रमेश खरेलले गरे राजीनामाकाे घाेषणा

  

खरेलले नयाँ  नियुक्त आईजीपी सर्वेन्द्र खनाललाई बधाई दिँदै २१ वर्षकाे सेवा अवधिबाट अलग्गिएकाे घोषणा गरेका हुन्।

मंलबार साँझ बसेकाे सरकारकाे बैठकले पहिलो नम्बरमा डिआइजी सर्वेन्द्र खनाललाई आइजिपीमा बढुवा गर्ने निर्णय गरेपछि खरेलले राजिनामा दिने कुरा गरेका थिए ।

खनाल नौ महिना अघि डिआइजीमा बढुवा हुँदा पहिलो नम्बरमा थिए। त्यसअघि प्रहरी निरीक्षकबाट वरिष्ठ प्रहरी उपरीक्षक हुँदासम्म उनी दोस्रो नम्बरमा थिए।  प्रहरी प्रमुखका लागि खनालसँगै खरेल र पुष्कर कार्की, उत्तम कार्कीलगायत  प्रतिस्पर्धा मा थिए ।

 

 

 

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org