ताजा समाचार

गृहमन्त्रीले दिए प्रहरीलाई कडा निर्देशन- हडताल गरे सार्वजनिक गाडीहरु कब्जामा लिएर चलाउनु

 

 सिन्डिकेटकाे विषयमा मंलबार भएकाे मन्त्रिपरिषद बैठककाे निर्णयलगत्तै गृहमन्त्री रामबहादुर थापाले यातायात व्यवसायीहरुले हड्तालका कार्य गरे बस, ट्यांकर लगायत सार्वजनिक गाडी कब्जामा लिई सञ्चालन गर्न तयारी अवस्थामा बस्नू भनी प्रहरीलाई निर्देशन दिएका छन्।

बस व्यवसायीले हड्ताल गरे सर्वसाधारणलाई अावतजावतमा मर्का पर्न सक्ने भएकाले बस कब्जामा लिएर सञ्चालन गर्न गृहमन्त्रीले प्रहरीलाई निर्देशन दिएका छन् ।

 

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org