ताजा समाचार

कर्णाली प्रदेश, मन्त्रिपरिषद्को वैठक: नीति तथा कार्यक्रमलाई प्राथमिकता

कर्णाली प्रदेशको मन्त्रीपरिषद्ले प्रदेश सरकारको नीति तथा कार्यक्रमलाई स्वीकृति प्रदान गरेको छ । शनिवार बसेको मन्त्रीपरिषद्को वैठकले प्रदेश सरकारको नीति तथा कार्यक्रम प्रदेश सभाको वैठकमा पेश गर्नेगरि स्वीकृति प्रदान गरेको छ ।

वैठकले विभिन्न विधेयक तथा नियमावलीका मस्यौदा तर्जुमाका लागि शैद्धान्तिक सहमति दिने निर्णय गरेको छ ।

 

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org