नेकपा एमालेका केन्द्रीय लेखापरीक्षण आयोगका अध्यक्ष रहेका डा.पुष्प कँडेल अर्थविद हुन् । कँडेलले त्रिभुवन विश्वविद्यालयमा अध्यापन पनि गरेका थिए ।
२०२६ सालदेखि झापाली क्रान्तिकारी समूहसँग निकटताबाट कम्युनिस्ट राजनीतिमा लागेका कँडेल एमालेमा राजकीय अवसर नपाएका नेतााका रुपमा चिनिन्छन् ।