ताजा समाचार

धरहरा बनाउन कोदालो र डोको बोक्न तयार छु : प्रधानमन्त्री अाेली

काठमाडौं,१२ वैशाख । प्रधानमन्त्री केपी शर्मा ओलीलेको ०७२ साल भुइँचालोले भत्काएको धरहराको पुन: निर्माणकाे लागि अाफू कुटाे काेदालाे बाेक्न तयार रहेकाे बताएका छन् ।

२०७२ सालमा गएको महाभूकम्पको स्मृति दिवस कार्यक्रममा बाेल्दै प्रधानमन्त्री अाेलीले भत्किएकाे धरहरा बनाउनका लागि अाफू ईंटा बोक्न डोको लिएर अाउने बताएका छन् ।

प्रधानमन्त्री हुँदा अाफूले  घाेषणा गरेकाे नारा – मै बनाउँछु मेरो धरहरा भन्ने नारालाई सार्थक बनाउन धरहरा अाफैले बनाउने प्रधानमन्त्री अाेलीले बताएका छन् ।

 

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org