ताजा समाचार

उत्तर कोरियाली शासक दक्षिण कोरियामा

दक्षिण कोरियाका राष्ट्रपति मुन जे इन सीमावर्ति गाउँमा पुगेका थिए ।सन् २००७ पछि पहिलो पटक शिखर वार्ताका लागि उत्तर र दक्षिण कोरियाली नेताहरूकाे भेट भएकाे हाे ।
सन् १९५३ मा दुई कोरियाबीचको युद्व अन्त्य भएयता दक्षिण कोरियाली भूमिमा पाइला टेक्ने किम पहिलो उत्तर कोरियाली नेता हुन्।वार्ता सुरु गर्नुभन्दा पहिले  उत्तर र दक्षिण कोरियाका नेताले दुवै देशको सीमा क्षेत्रमा भेटेका थिए। उनीहरुले एकअर्कासँग हात मिलाएका थिए। दुबै नेताहरूलाई  परम्परागत कोरियाली सम्मान गारद दिइएको थियो र दुई देशका राष्ट्रिय गान  पनि बजाइएको थियो।

 

 

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org