ताजा समाचार

यातायात ठप्प पार्ने समितिका पादाधिकारीलाई पक्राउ गर्न गृहमन्त्रीको निर्देशन, पक्राउ गर्न प्रहरी परिचालन

काठमाडाैं,२१ वैशाख । देश भरिनै यातायात ठप्प पारेर बसेका यातायात समितिका पदाधिकारीलाई पक्राउ गर्न गृहमन्त्री रामबहादुर थापा  बादल ले  निर्देशन दिएका छन् ।

यातायातकाे हड्ताल गरेर सर्वसाधारणलाई मार्कामा पारेकाे भन्दै गृहमन्त्री बादलले अत्यावश्यक सेवा सञ्चालन ऐनअनुरुप कारवाही गर्न जिल्ला प्रशासन कार्यालयलाई निर्देशन दिएका छन् ।

यातायात समितिका पदाधिकारीलाई पक्राउ गर्न प्रहरी परिचालन गरिने गृहमन्त्रालयले जनाएकाे छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org