ताजा समाचार

यातायात व्यवसायी राष्ट्रिय महासंघका महासचिव सिटौला पक्राउ

महासंघका महासचिव सिटौलालाई पक्राउ गरी प्रहरी परिषर टेकुमा राखिएकाे छ ।

गृहमन्त्री रामबहादुर थापा बादलले सार्वजनिक यातायात नचलाई अान्दाेलनमा उत्रिएका यातायात समितिका पदाधिकारीलाई पक्राउ गर्न अादेश दिएसँगै समितिका पदाधिकारीहरु पक्राउ परिरहेका छन् ।

 

 

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org