ताजा समाचार

श्रीदेवीको स्मृतिहरुलाई दिगो बनाउन बाेनीले म्युजियम बनाउने

 

 

एजेन्सी- बलिउड अभिनेत्री श्रीदेवीको निधनपछि उनका पति बोनी कपुरले उनको सम्झनामा एउटा म्यूजियम बनाउने सोच गरेको छन् ।

श्रीदेवीसँगको स्मृतिहरुलाई दिगो तुल्याउनका लागि एउटा म्युजियम खोल्ने इच्छा व्यक्त गरेको बोनीका एक साथिले बताएका छन् । श्रीदेवीको जीवनीमा आधारित पुस्तक पनि प्रकाशित गर्ने बोनीको चाहना रहेको छ ।

श्रीदेवीको म्यूजियम बनाउने सोच गरेको बोनी अहिले भने यो काम गर्ने तरखरमा छैनन श्रीमतीको निधनको वियोगको घाउ पुरिँदै गएपछि आफू यो काममा जुट्ने उनले बताएका छन् । बोनीका छोरीहरुले भने धेरै हदसम्म आफूलाई सम्हालिसकेका छन् ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org