ताजा समाचार

३३ किलोे सुन काण्ड : बयान फरक, पुर्पक्षमा रहेकामाथि फेरि अनुसन्धान

 

 

काठमाडाैै,११ जेष्ठ ।३३ किलाे सुन काण्ड र  सनम शाक्यकाे  हत्या मुद्दामा पुर्पक्षका लागि जेल चलान भएका केही अभियुक्तमाथि फेरि अनुसन्धान गरिने भएकाे छ।

मंगलबार काठमाडाै‌ंकाे गाैरीघाटबाट पक्राउ परेका, सुन तस्करीका मुख्यअभियुक्त बनाइएका चुडामणि उप्रेती ‘गोरे’ले दिएको बयान र कारागारमा रहेकाहरुकाे   बयान फरक भएपछि छानविन  समितिले केही अभियुक्तमाथि थप अनुसन्धान गर्न लागेकाे हाे ।

गाेरेले अाफू ठूलाे सुन तस्कर नभएर सुन सेटीङ गर्ने काम मात्र गर्ने गरेकाे  बयान दिएपछि  फेरि  केेहि अभियक्तमाथि  अनुसन्धान गर्न लागेकाे समितिले बताएकाे छ।

गाेरेले थुनामा रहेका भुजुङ गुरुङ र फरार एमके भन्ने मोहन अग्रवालका लागि काम गर्दै आएका बयानबाट खुलेकाे छ।

 

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org