ताजा समाचार

४० महिनासम्ममा एउटै मुद्दाको टुंगो लागेन

 

काठमाडौं,२० जेठ । द्वन्द्वका समयमा राज्य र विद्रोही पक्षबाट भएका घटनाको सत्यतथ्य छानविन गरी टुंगो लगाउन गठन भएको सत्य निरुपण तथा मेलमिलाप आयोगले झण्डै ४० महिनासम्ममा एउटै मुद्दाको टुंगो लगाउन सकेको छैन । याे खबर हामिले  नेपाल समाचारपत्र बाट लिएका हाैं ।

सत्य निरुपण तथा मेलमिलाप आयोग ऐन २०७१ बमोजिम २०७१ माघ २७ गते बसेको मन्त्रिपरिषद बैठकले ५ सदस्यीय आयोग गठन गरेको थियो ।

आगामी माघसम्म काईअवधि रहेको आयोगको म्याद पटक पटक गरी दुई पटक थपिसकिएको छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org