ताजा समाचार

घरै नबनाइ ईन्जिनियरलाई घुस खुवाएर देस्रो किस्ता

 

काभ्रे,२० जेठ । इन्जिनियरकाे बदमासीका कारण घरै नबनाइ दोस्रो किस्ताको लागि नाम निस्केको खुलासा भएको छ । यो खबर हामिले आजको कारोबार पत्रिका   बाट लिएका हौं

काभ्रेको डाँडापारी जिल्लाको विकट क्षेत्र खानीखोला गाउँपालिका ४ डाँडागाउँमा घरै नबनाइ दोस्रो किस्ताको रकम निकासा भएको खुलेको हो ।

स्थानीयसँग पैसा लिएर दाश्रो किस्ताको लागि रकम निकासा गरिदिन्छु भन्दै वडा नम्बर ४ हेर्ने प्राविधिक हर्ष बमले एउटा घरको ५ देखि १० हजार रुपैयाँ घुस लिएर पास गरेको स्थानीयले बताएका छन् ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org