ताजा समाचार

नेकपा दल दर्ताको स्वीकृति दिन निर्वाचन आयोगको बैठक बस्दै

 

काठमाडौं,२३ जेठ । नेपाल कम्युनिष्ट पार्टीलाई दल दर्ताको स्वीकृति दिन निर्वाचन आयोगको बैठक आज बस्दैछ ।

दल दर्ताका लागि परेको निवेदनमा अन्तिम छलफल गरेर स्वीकृति प्रदान गर्न लागेको आयोग स्रोतले जनाएको छ ।

आयोगले दल दर्तासम्बन्धि नियामावली नै परिवर्तन गरेर भएपनि स्वीकृति प्रदान गर्ने तयारी गरेको छ । । दल दर्ता सम्बन्धी नियमावली आयोगले खुकुलो पार्न सक्छ ।

यसअघि पटक पटक बसेको आयोगको बैठकले दल दर्ताका लागि स्वीकृति प्रदान गर्न नसक्दा नेपाल कमयुनिष्ट पार्टी ९नेकपा० ले दल दर्ताको प्रमाणपत्र पाउन सकेको थिएन ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org