ताजा समाचार

 सरकारले बाड्याे १ करोडभन्दा बढी रकम

 

काठमाडौं,२४ जेठ । सरकारले  ३ महिनामा भित्रमा उपचार खर्च र आर्थिक सहायताका नाममा १ करोडभन्दा बढी रकम बाँडेको छ ।

केपी शर्मा ओली प्रधानमन्त्री बनेसँगै मन्त्रिपरिषद् बैठकमार्फत् १ करोडभन्दा बढी आर्थिक सहयोग बाँडिएको हो ।

लैंगिक हिंसा, बलात्कारका घटनामा पीडित बनेका , विभिन्न आन्दोलनका घाइते तथा अंगभंग भएकाको जीविकोपार्जनका लागि सहयाेग गरिएकाे उल्लेख गरिएकाे छ।

 

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org