ताजा समाचार

अब बहुविवाह गर्ने निजामती कर्मचारी बर्खास्त हुने

 

काठमाडौं,२६ जेठ । अब बहुविवाह गर्ने  निजामती कर्मचारीलाई सेवाबाट हटाउने गरी नयाँ कानूनको खाका तय भएकाे छ।

संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयले तय गरेको संघीय निजामती सेवाको गठन, सञ्चालन र सोका सर्तको व्यवस्था गर्न बनेको विधेयकमा कर्मचारीले बहुविवाह गरेको अवस्थामा बर्खास्त हुने प्रावधान छ ।

निजामति सेवा ऐन, २०४९ ९चौथो संशोधन २०७२० मा यो प्रावधान नभए पनि नयाँ कानूनमा बहुविवाह गर्ने कर्मचारीलाई पनि बर्खास्त गर्ने नियम ल्याउने तयारी गरिएको छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org