सुधीर बस्नेतलाई पुनः पक्राउ गर्न पीडितको माग
काठमाडौं,२७ जेठ। ओरियण्टल सहकारीका सञ्चालक सुधीर बस्नेत रिहा भएका भएसँगै बस्नेतबाट ठगिएका पीडितहरुले उनलाई पुनः पक्राउ गर्न माग गरेका छन् ।
राजनीतिको आडमा बस्नेतको रिहाइ भएको पिडितले गुनासो गरेपछि गृहमन्त्री रामबहादुर थापा बादलले भने, ‘म अन्यायमा परेकाहरुलाई न्याय दिनका लागि नै यो कुर्सीमा बसेको हुँ, ‘तपाईरुमाथि अन्याय परेको रहेछ, म यसबारेमा बुझ्छु ।’
विगत ६ वर्षदेखि ठगी धन्दा गर्दै आएका बस्नेतलाई देशको कुनै पनि कानुनले सजायँ दिन नसकेको र आफूहरुले गणतन्त्र आएको महसुस गर्न नसकेको पीडितहरुले गृहमन्त्रीसँग गुनासो पोखेका छन् ।साथै पीडितहरुले बस्नेत देशकै ठूलो अपराधी भएकाले उनलाई पुनः गिरफ्तार गर्न गृहमन्त्री थापासँग माग गरेका छन् ।
काठमाण्डौंको मैतीदेवीमा प्रधान कार्यालय रहेको बस्नेतको सहकारीले ०६९ साल भदौदेखि ११ हजारभन्दा बढी वचत तथा निक्षेपकर्ताहरुबाट उठाएको ४ अर्ब रुपैयाँको साँवा–व्याज फिर्ता दिन नसकेपछि उनी जेल परेका थिए ।
Comments
अरु समाचार
-
झापामा कोशी प्रदेशकै लामो पुल निर्धारित समय अगावै निर्माण सम्पन्न
काठमाडौं । झापामा कोशी प्रदेशको सबैभन्दा लामो र देशको तेस्रो लामो झोलुङ्गे पुल निर्धारित समय भन्दा अगावै निर्माण सम्पन्न भएको...
-
प्रेस चौतारीको केन्द्रीय सदस्यमा ३२ जना मनोनीत
काठमाडौं । प्रेस चौतारी नेपालले ३२ जना पत्रकारलाई केन्द्रीय सदस्यमा मनोनयन गर्नका साथै दशौँ महाधिवेशन आगामी फागुन २५ देखि २७...
-
‘दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको तयारी उच्च प्राथमिकताका साथ भइरहेको छ’: सचिव टङ्कलाल घिसिङ
काठमाडौं । राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव टङ्कलाल घिसिङले दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको तयारी उच्च प्राथमिकताका साथ भइरहेको बताएका छन् ।...
-
झापामा सीमास्तम्भ मर्मत गरिँदै
काठमाडौं । झापामा नेपाल–भारत अन्तर्राष्ट्रिय सीमास्तम्भ मर्मत कार्य सुरु भएको छ । नेपाल–भारत ‘बाउन्ड्री वर्किङ ग्रुप’को निर्णानुसार नेपालकातर्फबाट मर्मतसम्भार गरिने...
-
कोशी प्रदेश सरकारले आगामी वैशाखमा लगानी सम्मेलन गर्ने
काठमाडौं । कोशी प्रदेश सरकारको आज बसेको मन्त्रिपरिषद् बैठकले प्रदेश लगानी सम्मेलन आगामी वैशाखमा गर्ने निर्णय गरेको छ । मुख्यमन्त्री...
-
लेखा समिति सभापतिका पूर्वस्वकीय सचिव पक्राउ
काठमाडौं । सार्वजनिक लेखा समितिका सभापति ऋषिकेश पोखरेलका पूर्वस्वकीय सचिव अनिल कुमार पोखरेल पक्राउ परेका छन् । उनी विरुद्ध केहि...
-
चिसो बढेपछि कञ्चनपुरका विद्यालय बन्द
काठमाडौं । एक सातादेखि निरन्तररुपमा शीतलहर चलेपछि कञ्चनपुरका स्थानीय तहले विद्यालयमा बिदा दिएका छन् । शीतलहरका कारण अत्यधिक चिसो बढेपछि...
-
गैँडाको खाग र लागु औषधसहित भारतीय नागरिक पक्राउ
काठमाडौं । नेपाल भारत सीमास्थित मेचीनगर नगरपालिका काँकडभिट्टाबाट प्रहरीले गैँडाको खाग र लागू औषधसहित एक भारतीय नागरिकलाई पक्राउ गरेको छ...
-
बाक्लो हुस्सु र शितलहरका कारण नारायणघाट–बुटवल यात्रा सकसपूर्ण
काठमाडौं । बाक्लो हुस्सु र शितलहरका कारण पूर्व–पश्चिम राजमार्ग अन्तर्गत नारायणघाट–बुटवल सडक खण्डको यात्रा निकै सकसपूर्ण हुने गरेको छ ।...