ताजा समाचार

सेक्सी महिला चिन्ने तरिका, आँखा र नाकका लक्षण यस्ता हुन्छन्…

काठमाडाैं २९, जेष्ठ ।  महिलाको व्यक्तित्वको बारेमा जान्ने इच्छा हरेक व्यक्तिमा हुने गर्दछ । त्यसमा पनि भन्ने गरिएको छ कि पूरुषहरुको दिमागमा हर हमेशा महिलाको बारेमा कुरा खेलिरहेको हुन्छ ।

आकृति विज्ञान एउटा यस्तो अध्ययन हो जसबाट महिलाको शरीरको अंङ्ग तथा चालढालबाट व्यक्तित्वको खोजीे गर्दछ ।

यहाँ हामीले पनि आँखा र नाकको बनावटबाट महिलाको व्यक्तित्व र स्वभाव कसरि जान्ने भन्ने बिषयमा केहि टिप्सहरु प्रस्तुत गरेका छौं ।
कस्ता नाक हुने महिला कस्ता स्वभाबका हुन्छन ?

१. यदि कुनै महिलाको नाक बीचबाट फैलिएको छ वा अगाडिको भाग अधिक उच्च छ वा अधिक मोटो छ भने यस्ता महिला प्रेम, सहानुभूतिबाट बञ्चित हुन्छन् । यस्ता महिला दुष्ट प्रवृत्ति, चरित्रहीन वा निर्णय लिनमा हतार गर्ने प्रकारका हुन्छन् ।

२. सामान्य लम्बाई तथा सिधा नाक भएका महिलाहरु सुन्दर, बुद्धिमान, मेहनती तथा मिजासिला प्रकारका हुन्छन् ।

३. छोटो नाक भएका महिलाहरु चलाख, चतुर, शरारती वा कामातुर हुन्छन् ।

४. यदि एउटी महिलाको नाक सुगाको जस्तो झुकेको छ भने उनी राम्रो स्वभाव, सम्पत्ति मन पराउने, चतुर तथा परिवारको हित चिताउने हुन्छन्।

५. नाकमा रौं भएका महिलाको स्थिति चतुर र अशुभ हुने गर्दछ।

६. यदि नाकको टीप छोटो छ भने यस्ता महिला दासले झै जीवन बिताउने प्रकारका हुन्छन् । नाकको टिप लामो हुनु उनीहरुको कठोर स्वभावको प्रतिक हो । यदि टिप फैलिएकोछ भने श्रीमानको दीर्घायु हुनुको प्रतिक हो।
७. यदि नाक बढी नै चौडा र मोटो छ भने यस्ता महिलाहरु आलसी, बलियो नेतृत्व, घमण्डी हुन्छन् ।
कस्ता आँखा हुने महिला कस्ता स्वभावका हुन्छन ?
१.छोटो, सुस्त, उदास स्लेटी रङ्ग, गोलो र परेवाकोजस्तो आँखा भएका महिलाले कुरुपता प्रदर्शन गर्दछन् । यस्ता महिला चतुर हुन्छन् साथै उनीहरु जीवनमा अघि बढ्न चाहँदैनन् ।

२. रातो आँखा भएका महिलाहरु धोकेवाज र बेइमान हुन्छन् ।

३. यदि आँखा निकै लामो तथा हल्का लालिमायुक्त छ भने यस्ता महिला आवेशपूर्ण हुन्छन । यस्ता आँखा भएका महिला समाजमा निकै लोकप्रीय हुन्छन् ।

४. गोलो वा कालो आँखा भएका महिलाहरु निकै सेक्सी हुन्छन् ।

५. सधैं निंदमा झै रहेने मदमस्त आँखा भएका महिला विपरीत लिङ्गीप्रति निकै आकर्षित हुन्छन् र चाँडै चरित्र त्याग गर्दछन् ।

६. नरम किनारा वा कालो पलवाला आँखा भएका महिला भाग्यशाली हुन्छन् ।

७. यदि आँखाको किनारमा हल्का रौं छ, आँखामा पँहेलोपन छ भने त्यस्ता महिला बढी विरामी हुन्छन् ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org