ताजा समाचार

कसले आयोजना गर्दै छ विश्वकप २०२६

काठमाडाैं ३०, जेष्ठ । सन् २०२६ को २३ औँ संस्करणको विश्वकप तीन राष्ट्र मिलेर गर्ने भएका छन् ।

फुटबल तीन मुलुक अमेरिका, क्यानडा र मेक्सिकोले संयुक्त रुपमा आयोजना गर्ने द न्युयोर्क टाइम्सले समाचार लेखेको छ ।

फिफाको ६८ औँ कंग्रेसमा यी ती राष्ट्र सम्मिलित युनाइटेडले सर्वाधिक मत प्राप्त गर्दै विश्वकप आयोजना गर्ने अवसर पाएको हो।

फिफा कंग्रेसमा भएको मतदानमा अमेरिकी प्रस्तावको पक्षमा १३४ मत परेको थियो भने मोरक्कोले मात्र ६५ भोट पायो । एक भोट भने दुबैको विपक्षमा परेको थियो ।

विश्वकप फुटबल यसपटक रसियामा हुदैँछ। सन् २०२२ को विश्वकप फुटबल भने कतारले आयोजना गर्दैछ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org