ताजा समाचार

फैसला सुनाकै दिन फरार प्रतिवादी ८ बर्ष पछि पक्राउ

 

बेसीँशहर,१ असार । कर्तव्य ज्यान मुद्धामा फैसला सुनाकै दिन फरार भएका प्रतिवादि बाबुराम तामाङलाई ८ वर्षपछि प्रहरी पक्राउ गरेकाे छ ।

मस्र्याङ्दी गाउँपालिका १ ताघ्रिङका ३५ वर्षिय तामाङलाई मगलबार उनकै घरबाट प्रहरी प्रक्राउ गरेकाे हाे ।

जिल्ला अदालत लमजुङले ५ सय जरिबाना हुने गरि फैसला सुनाएको थियो भने तत्कालिन पुनराबेदन अदालत पोखराले २०७१ साल जेठ २६ गते फैसला उल्टो गरि तामाङलाई ६ महिना कैद हुन ठहर गर्दै फैसला सुनाएको थियो ।

 

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org