ताजा समाचार

किरा पाउने अासमा खेतिपाती छाडियाे, अब के खाने, के लाउने ?

बझाङ,९ असार । यार्सा किरा टिपेर वर्षभरि अानन्दले बसेर खाइन्छ भनेर खेतबारी बाँझाे राखे बअ किरा पनि सकियाे के खाने, के लाउने हाेला भन्दै चिन्ता पाेखे साविक काँडा गाविस ९ हाल (साइपाल गाउँपालिका) का पूर्वअध्यक्ष गोपाल बोहराले ।

अहिले बझाङको उत्तरी भेगमा बसोबास गर्ने आधा जनसंख्यालाई अब के खाने कसाे गर्ने भन्ने चिन्ताले पिराेल्न थालेकाे छ। कुनै बेला भौगोलिक रूपमा विकट र आर्थिक रूपमा विपन्न भनेर चिनिएका जिल्लाका उत्तरवर्ती गाउँहरूमा यार्साको उत्पादन बर्सेनि घट्न थालेपछि संकलकहरूको जीवनशैलीमा केही वर्षयता व्यापक फेरबदल आउन थालेको छ । आजको कान्तिपुरले याे खबर छापेकाे छ

गर यसपालि भने जस्ताे यार्सा नपाइएपछि बझाङको उत्तरी भेगका आधा जनसंख्यालाई अहिले के खाने,खरपरिवार कसरी पाल्ने कहाँ जाने जस्ता समस्याले अानन्दकाे सार फेर्न दिएकाे छैन ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org