ताजा समाचार

अब नारायणगढ–मुग्लिन सडकको स्थिति बारेमा एसएमएसबाटै सूचना पाइने

१७ असार, काठमाडौं । महानगरीय ट्राफिक महाशाखाले अब नारायणगढ–मुग्लिन सडकखण्डमा सडक अबरुद्ध भए/नभएको सूचना एसएमएसबाटै दिने भएकाे छ ।

सडकको स्थिति के कस्ताे छ भन्नेबारे जानकारी दिने उद्देश्यले महाशाखाले एसएमएस सेवा सुरु गरेको हो ।

सडककाे स्थितिबारे थाहा पाउनका लागि nmt टाइप गरेर 34848 मा पठाए सडकको स्थितिको बारेमा सूचना सर्वसाधारणले प्राप्त गर्न सक्ने महाशाखाले जनाएकाे छ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org