ताजा समाचार

गजल- लासहरु भीत्र्याउछ सरकार जवान बेचेर ।

गजल
काेहि काेहि मकान बनाउछन् पान बेचेर ।
अाफैलाई गुमाउछन् काेहि पहिचान बेचेर ।

एक गिलास रक्सिमा भट्टिमा बेचेपछि ,
तिर्दैछ बाबुकाे गुण छाेरी मुस्कान बेचेर ।

बर्षाैदेखि यसरी चलेकाछन् मधुशालाहरु,
अपहरित अवलाका मुस्कान र ज्यान बेचेर ।

यसरी चलेकाेछ बैदेशिक व्यापार याहाकाे,
लासहरु भीत्र्याउछ सरकार जवान बेचेर ।

– मोहनमणि पोख्रेल

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org