ताजा समाचार

मेलिना राईको स्वरमा बर्षाको पानी, सोनिकाको हट डान्स (भिडियोसहित)

काठमाडाैं १८, साउन । युट्युबमा गतिछाडा शब्दको पोको लिएर उपस्थित हुने मोडल सोनिका रोकायको हट अवतारमा ‘बर्षाको पानी’  बोलको म्युजिक भिडियो सार्वजनिक भएको छ ।

गीतमा चर्चित गायिका मेलिना राई र राजेन्द्र बजगाईले स्वर दिएका छन् ।

जीवन लुइटेलको शब्दमा गायक बजगाइको संगित रहेको छ भने रोकायसंग सुरज श्रेष्ठले स्क्रिन सेयर गरेका छन् ।

रोकायले वाउ नेपाल नामक युट्युब च्यानलमा विभिन्न कार्यक्रम संचालन गर्दै आएकी छन् ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org