ताजा समाचार

प्रधानमन्त्री ओली र अध्यक्ष प्रचण्डबीच बालुवाटारमा भेटवार्ता

काठमाडौं २१, साउन । प्रधानमन्त्री केपी शर्मा ओली र नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष प्रचण्डबीच सोमबार भेटवार्ता भएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटमा समसामयिक राजनीतिक अवस्थाका सँगै पार्टीका जनवर्गीय संगठनलाई पूर्णता दिने विषयमा छलफल भएको प्रचण्डका प्रेस सल्लाहकार विष्णु सापकोटाले जानकारी दिए ।
यस्तै मंगलबार पार्टीको सचिवालय बैठक बोलाउने  पनि निर्णय भएको बताइएको छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org