ताजा समाचार

हेटाैडाको ओम्याक्स सिनेमा हलमा आगलागी

हेटाैडा २३, साउन ।  हेटौंडा ४ स्थित ओम्याक्स चलचित्र हलमा आज बिहान आगलागी भएको छ । आगलागी नियन्त्रण गर्न हेटौंडा उपमहानगरपालिकाको दमकल बोलाईएको मकवानपुर प्रहरी प्रमुख एसपी बुद्धि गुरुङले बताए ।


के कारणले आगलागी भएको हो खुल्न बाँकी रहेको उनले जानकारी दिए । ‘आगलागी नियन्त्रणको प्रयास भइरहेको छ’,उनले भने ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org