ताजा समाचार

म्याग्दीमा ५३ बर्षिय बिकद्वारा १२ बर्षिया बालिका बलात्कृत

म्याग्दि १०,भदाै । मालिका गाँउपालिका–५ मगरदाङ बस्ने १२ वर्षीया बालिका बलात्कृत भएकि छिन् । बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा सोही ठाउँ बस्ने ५३ बर्षीय दलबहादुर बिकलाई शुक्रबार प्रहरीले पक्राउ गरेको छ ।

घटनाको बिषयमा स्थानीय प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।

र, यो पनि

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org