ताजा समाचार

संसद् सचिवालयको प्रवक्ताको जिम्मेवारी डा.पाण्डेलाई

काठमाडौँ १०,असोज । सङ्घीय संसद् सचिवालयको प्रवक्तामा सहसचिव डा.रोजनाथ पाण्डेले जिम्मेवारी पाएका छन् ।

संसद् सचिवलाय सञ्चालन तथा व्यवस्थापन समितिले यही असोज ४ गतेको निर्णयबाट डा.पाण्डेलाई उक्त जिम्मेवारी दिइएको सचिवालयले जनाएको छ ।

यसअघि प्रवक्ता रहेका सहसचिव डा.भरतराज गौतमको सचिवमा बढुवा भए पछि पाण्डेलाई जिम्मेवारी दिइएको हो ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org