महासचिब विष्णु पाैडेलले भनेः माधव कमरेड बिरोध गर्ने अबस्था आईसकेको छैन्
काठमाण्डाै १५ , असोज । नेपाल कम्युनिष्ट पार्टीका महासचिब विष्णु पाैडेलले ‘माधब नेपालले उहि पुरानो गीत गाउनु भयो ‘ भनि आरोप लगाएका छन ।
आज एक राष्ट्रीय दैनिक पत्रिकालाई अन्तरवार्ता दिदै पैाडेलले सो आरोप लगायका हुन । उनले भनेका छन उहाको अभिव्यक्तिले आमरुपमा निरासा सम्पेषण गरेको छ । पैाडेलले थप भने आफ्नै पार्टीको नेतृत्वको सरकारलाई त्यहिदलका वरिष्ठ नेताले बिरोधमा बोल्न पर्ने अवस्था नआएको पनि बताएका छन्।
पैाडेलले भने नेकपा भित्र यतिबेला ‘माझिदाइ उपमा’ चर्चित छ। संसदको रोस्ट्रमबाटै वरिष्ठ नेता माधब नेपालले ‘माझिदाइ देश बचाइ ‘ देउ भने ,यसले पार्टी भित्र तरंग ल्याएको छ। पैाडेलले प्रश्न गरेका छन , कहाँ छ त्यो माझी दाइ ? यो माझि दाइलाई भएन भनेर उहाँले कुन माझिदाई खोजिरहनु भएको छ? माधब नेपालको यस्तो अभिव्यति यस्तो बेला आएको छ, जुन समय प्रधानमन्त्रि समेत रहेका पार्टीअध्यक्ष ओलि रास्ट्रसंघ महासभामा गयका थिय भने अर्का अध्यक्ष पुष्पकमल दाहाल श्रिमतीको उपचार गराउन सिंगापुरमा । दुबै अधयक्ष विदेश भएका बेलामा नेपालले संसदमा कडा रुपमा बोलेन्न मात्र, चियापानका नाममा नेता हरुलाई भेला पनि बोलायका थिय।
महासचिव पाैडेलले भने ‘अभिभावक मानिरहेको उहाँ जस्तो नेताबाट एकाएक यस्तो गतिबिधि हुँदा अचम्मित छु ।’ सत्ता रुढ दलभित्र उत्पन्न् ‘सकस’ पार्ती एकाता प्रक्रिया , तेस्मा अल्झन, सरकारको कार्यसैलि लगायातको कुराहरु पाैडेलले गारेका थिया ।
प्रश्न कर्ताको प्रश्न “एकता प्रक्रियाचाहिँ कहाँ पुग्यो ?” भन्ने जबाफमा पाैडेलले यस्तो उत्तर दिएका थिया , ” एकाता प्रक्रिया खासगरि जिल्ला तह र त्येस भन्दा माथिल्लो प्रदेश तहमा अघि बदेको छ । दसैँ अघि प्रदेश र जिल्ला तहका एकता प्रक्रियाका बाँकि काम सम्पन्न गर्ने योजना भयको छ । ”
महासचिव पाैडेलले निजगढ विमानस्थल बनाउन पनि पाछि हट्न नहुने बताएका छन्। उनले फास्ट ट्रयाक र निजगढ विमानस्थल देशकोलागि नभइ नहुने आयोजना रहेको बतायका छन। पाैडेलले वाइडबडी यो सरकारले गारेको निर्णय नभएको बताएका छन र सो निर्णया पुर्ववर्ती सरकारले गरेको बताएका छन।
Comments
अरु समाचार
-
सबै श्रमिकलाई सरकारले सामाजिक सुरक्षा कार्यक्रमको दायरामा ल्याउनुपर्छ: शंकर पोखरेल
काठमाडाैं । सत्तारुढ दल नेकपा एमालेका महासचिव शंकर पोखरेलले सबै श्रमिकलाई योगदानमा आधारित सामाजिक सुरक्षा कार्यक्रमको दायरामा ल्याउन सरकारसँग आग्रह...
-
श्रमिकको समस्या समाधान गर्न सरकारले सुरु गर्यो ‘श्रमाधान’ सेवा
काठमाडौं । श्रमिकका विभिन्न समस्या, गुनासो र जिज्ञासालाई समाधान र सुधार गर्ने उद्देश्यसहित सरकारले श्रमाधान सेवाको थालनी गरेको छ ।...
-
श्रमिक अधिकार कार्यान्वयन गरी सामाजिक सुरक्षाको प्रत्याभूति जरूरीः पूर्वप्रधानमन्त्री खनाल
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का सम्मानीत नेता एवम् पूर्वप्रधानमन्त्री झलनाथ खनालले संविधानप्रदत्त श्रमिक अधिकारलाई कार्यान्वयन गरी रोजगारीको...
-
विधेयक पारित नगरी अन्त्य भयो कर्णाली प्रदेशसभाको तेस्रो अधिवेशन
काठमाडौं । कर्णाली प्रदेशसभाको तेस्रो अधिवेशन ११ वटा बैठक बसेर अन्त्य गरिएको छ । बैठकले कुनै पनि विधेयक पारित गर्न...
-
एकीकृत समाजवादी महाधिवेशनको तयारी सुरु
काठमाडौं । नेपाल कम्युनिष्ट पाटी (एकीकृत समाजवादी) ले महाधिवेशनको तयारीलाई तीव्र बनाएको छ । महाधिवेशन मूल व्यवस्थापन कमिटीले अन्य कमिटीलाई...
-
उपचुृनावको नतिजाले एमाले उत्साहित,नयाँ शक्तिको भविष्य अन्योल
काठमाडौं । प्रतिनिधि सभा र प्रदेश सभा गरी दुई वटा सिटमा भएको उपचुनावमध्ये दुवै सिट नेकपा एमालेले जितेको छ ।...
-
सीके राउतले रवि लामिछानेलाई दिए यस्तो सुझाव: जमानत जफत भएपछि अब विचार गर्नुहोला
काठमाडौँ । जनमत पार्टीका अध्यक्ष डा.सिके राउतले इलाम–२ मा भएको उपनिर्वाचनमा आफ्नो पार्टीले अपेक्षा गरेकै जस्तो मत आएको बताएका छन्...
-
मन्त्रिपरिषद विस्तारकाे तयारीमा मुख्यमन्त्री सोडारी
काठमाडाैँ । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री दीर्घबहादुर सोडारी मन्त्रिपरिषद विस्तारको तयारीमा जुटेका छन् । मंगलबार बझाङ उपनिर्वाचनकाे परिणाम सार्वजनिक भएलगत्तै मुख्यमन्त्री...
-
उत्तराखण्ड सरकारले खारेज गर्यो पतञ्जलिका यी १४ उत्पादनको लाइसेन्स
एजेन्सि। भारतको उत्तराखण्ड सरकारले यही अप्रिल १५मा एक आदेश जारी गरेर पतन्जलीका १४ उत्पादनका लाइसेन्स रद्द गरेको सर्वोच्च अदालतलाई जानकारी...