बारामा निर्माणको विषयलाई लिएर स्थानीय बासिन्दाबीच झडप, ११ जना घाइते
बारा । बाराको महागढीमाई नगरपालिका वडा नम्बर १ मा सोमबार बिहान छठघाटको निर्माणको विषयलाई लिएर दुई पक्षबीच झडप हुँदा ११ जना घाइते भएका छन् ।मठवा टोल र कचहरिया टोलका स्थानीय बासिन्दाबीच झडप भएको हो ।
स्थानीय झगरु महतो र बिजय साह कानु समूहबीच छठ घाटको मण्डपका लागि आवश्यक जग्गाको विषयलाई लिएर झडप भएको प्रहरी नायब उपरीक्षक रंजित सिंह राठौरले बताउनुभयो। झडपमा गढीमाई मन्दिर सञ्चालन तथा विकास समितिका सचिव मोतीलाल कुशवाहा, छठ घाट पूजा समिति मठवा टोलाका संयोजक झगरु महतो, मुक्ती साह कानु, राजकुमार कुशवाहा, जयनारायण जैसवाल,अशोक साह कानुसहित ११ जना घाइते भएका छन् ।
घाइतेहरुको कलैया र बिरगंजमा उपचार भैइरहेको बारा प्रहरीले जनाएको छ । कचहरिया टोलका बासिन्दाले छठको लागि मण्डप निर्माण गर्न मठवा टोलको जग्गामा खम्बा गाडेपछि विवाद उत्पन्न भैई झडप भएको प्रहरीले जनाएको छ । स्थिती नियन्त्रणमा लिन प्रहरी निरीक्षक धर्मजंग सिंहको नेतृत्वमा प्रहरी परिचालन गरिएको छ।
Comments
अरु समाचार
-
सहमतिमा करणी ठहर, तिनै बाबाको निवासमा महिला डेपुटी गभर्नर
काठमाडौं । राष्ट्र बैंककी डेपुटी गभर्नर निलम ढुंगाना तिम्सिना दुई साताअघि ‘एक पन्थ दो काज’ को शैलीमा सुनसरीको चतराधाम पुगिन्...
-
काठमाडौँमा आजदेखि ‘ट्राफिक सचेतना विशेष अभियान’ सुरु
काठमाडौं । सभ्य सडक संस्कारका माध्यमबाट सवारी दुर्घटना न्यूनीकरण गर्ने उद्देश्यले काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले आजदेखि ‘ट्राफिक सचेतना विशेष...
-
जात, समुदाय लक्षित सामग्री सामाजिक सञ्जालमा नराख्न प्रहरीको आग्रह
काठमाडौं । सम्प्रदायबीचको सम्बन्धमा असर पार्ने किसिमका सामग्रीहरू सामाजिक सञ्जालमा नराख्न नेपाल प्रहरीको साइबर व्यूरोले अनुरोध गरेको छ । शुक्रबार...
-
डोल्पामा डढेलो निभाउने क्रममा घाइते भएका तीन सैनिकको मृत्यु
काठमाडौं । डोल्पाको ठूलीभेरी नगरपालिका–४ मष्टा सामुदायिक वनमा आगो निभाउने क्रममा घाइते भएका चार जना सैनिकमध्ये तीन जनाको ज्यान गएको...
-
कोशी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भागमा वर्षा
काठमाडौँ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको...
-
सशस्त्र प्रहरीको गोदाममा भएको आगलागीको घटना छानबिन गर्न समिति गठन
काठमाडौं । सशस्त्र प्रहरीको बलम्बुस्थित केन्द्रीय गोदामघरमा सोमबार आगलागी भएको छ । सशस्त्र प्रहरी प्रधान कार्यालय र सशस्त्र प्रहरी अस्पतालको...
-
उपत्यकाबाट आठ महिनामा एक हजार ८४७ मोटरसाइकल चोरी
काठमडौं । चालु आर्थिक वर्षको हालसम्म काठमाडौँ उपत्यकाबाट एक हजार आठ सय ४७ वटा मोटरसाइकल चोरी भएको प्रहरीको तथ्याङ्कले देखाएको...
-
खोटाङका एघार ठाउँमा बृहत् स्वास्थ्य शिविर
काठमाडौं । बेलायतस्थित खोटाङ सेवा समाजले स्वास्थ्य सेवामा पहुँच नभएका जिल्लावासीलाई लक्ष्यित गरेर बृहत् स्वास्थ्य शिविर सञ्चालन गरेको छ ।...
-
दिल्ली जान लागेका दुई तिब्बतीमूलका सहित तीन यात्रुको साथबाट हजारौं डलर बरामद
काठमाडौं । काठमाडौंबाट नयाँ दिल्लीतर्फ जान लागेका तीन जना यात्रुको साथबाट प्रहरीले हजारौं अमेरिकी र क्यानडेली डलरका साथै भारतीय रुपैयाँ...