बारामा निर्माणको विषयलाई लिएर स्थानीय बासिन्दाबीच झडप, ११ जना घाइते
बारा । बाराको महागढीमाई नगरपालिका वडा नम्बर १ मा सोमबार बिहान छठघाटको निर्माणको विषयलाई लिएर दुई पक्षबीच झडप हुँदा ११ जना घाइते भएका छन् ।मठवा टोल र कचहरिया टोलका स्थानीय बासिन्दाबीच झडप भएको हो ।
स्थानीय झगरु महतो र बिजय साह कानु समूहबीच छठ घाटको मण्डपका लागि आवश्यक जग्गाको विषयलाई लिएर झडप भएको प्रहरी नायब उपरीक्षक रंजित सिंह राठौरले बताउनुभयो। झडपमा गढीमाई मन्दिर सञ्चालन तथा विकास समितिका सचिव मोतीलाल कुशवाहा, छठ घाट पूजा समिति मठवा टोलाका संयोजक झगरु महतो, मुक्ती साह कानु, राजकुमार कुशवाहा, जयनारायण जैसवाल,अशोक साह कानुसहित ११ जना घाइते भएका छन् ।
घाइतेहरुको कलैया र बिरगंजमा उपचार भैइरहेको बारा प्रहरीले जनाएको छ । कचहरिया टोलका बासिन्दाले छठको लागि मण्डप निर्माण गर्न मठवा टोलको जग्गामा खम्बा गाडेपछि विवाद उत्पन्न भैई झडप भएको प्रहरीले जनाएको छ । स्थिती नियन्त्रणमा लिन प्रहरी निरीक्षक धर्मजंग सिंहको नेतृत्वमा प्रहरी परिचालन गरिएको छ।
Comments
अरु समाचार
-
नेपालमा पहिलो पटक ‘आर्टिफिसियल इन्टेलिजेन्स’ सम्मेलन
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले) निकट राष्ट्रिय युवासङ्घ नेपालद्वारा आयोजित अन्तर्राष्ट्रिय ‘आर्टिफिसियल इन्टेलिजेन्स’ (एआई) सम्मेलन सुरु भएको छ ।...
-
देशभर मौसम बदली, ५६ जिल्ला उच्च जोखिममा
काठमाडौँ । नेपालमा आज (बिहीबार) देखि चार दिन लगातार देशभर मौसम बदली हुने भएको छ। जल तथा मौसम विज्ञान विभाग,...
-
राष्ट्रिय नाटक महोत्सव’मा छवटा नाटक मञ्चन गरिँदै
काठमाडौं । वरिष्ठ नाट्यकर्मी हरिप्रसाद रिमालको १००औँ जन्मजयन्तीका अवसरमा आयोजित राष्ट्रिय नाटक महोत्सवमा छ नाटक मञ्चन गरिने छ । हरिप्रसाद...
-
दुर्लभ कीर्तिमानी कायम गदै पूर्जा, ८ हजार मिटरभन्दा अग्ला १३ हिमाल बिना अक्सिजन आरोहण
काठमाडौं । पर्वतारोहणको क्षेत्रमा एकपछि अर्को दुर्लभ कीर्तिमानी कायम गदै आएका निर्मल पूर्जा ‘निम्स’ (एमबीइ)ले ८ हजार मिटरभन्दा अग्ला संसारका...
-
एमडीएमएस घोटालाका डिजाइनर मल्ल र सेल्सबेरीका प्रधानाङ्गद्वारा अनुसन्धान गर्ने निकायमाथि ‘मिडिया ट्रायल’
(सजिव कालाखेती) काठमाडौं । दूरसञ्चार क्षेत्रको भीओआईपीदेखि एमडीएमएस घोटालासम्म जोडिएका चर्चित र विवादित पात्र हुन् मनिन्द्र मल्ल। कल बाइपास 'भीओआईपी'...
-
सेलवेज क्यास एण्ड क्यारीले करोडौं रुपैयाँ राजस्व छली गरेको खुलासा
काठमाडौं । 'गुणस्तरीय सामान, उचित मूल्य तथा उत्कृष्ट ग्राहक सेवा' लाई आफ्नो मूलमन्त्र बनाएको दाबी गर्दै विगत तीस बर्षदेखि चेन...
-
आफ्नो गल्ती सच्याइदिन तर मनोबल नघटाउन चन्द्रकला सखीको आग्रह
काठमाडौं । पशुपतिमा आयोजित कोटिहोममा श्रीरामकथा वाचन गरिरहेकी चन्द्रकला सखी सामाजिक सञ्जालमा भइरहेको ट्रोललाई लिएर चिन्तित देखिएकी छन् । शुक्रबार ...
-
प्रधानको नाम संसदीय समितिद्वारा अस्वीकृत
काठमाडाैं । निर्वाचन आयुक्तमा प्रस्तावित कृष्णमान प्रधानलाई संसदीय सुनुवाइ समितिले अस्वीकृत गर्ने निर्णय गरेको छ । निर्वाचन आयुक्तमा सिफारिस भएका...
-
राष्ट्रिय जेष्ठ नागरिकको सभापतिद्वारा पदवहाली
काठमाडौं । राष्ट्रिय जेष्ठ नागरिक कोषको सभापतिमा हालै नियुक्त हुनु भएका सभापति देवी प्रसाद सुवेदी,सदस्य सचिव गोपाल मेहताले आज असार...