ताजा समाचार

प्रदेश

news-list
देउवालाई एक वर्षभित्रै सभापतिबाट हटाउने गगन थापाको तयारी

काठमाडौं, २१ पुस । नेपाली कांग्रेसभित्र अहिले नेतृत्व परिवर्तनको बहस चलिरहेको छ । निर्वाचनमा भएको कांग्रेसको पराजयपछि उक्त बहसले उग्र…

news-list
देउवाको आँडमा नीतिगत भ्रष्टाचारमा आरजू, ३० अर्बको ठेक्कामा १ अर्बको कमिसन

काठमाडौं, २१ पुस । प्रधानमन्त्री शेरबहादुर देउवा पत्नी आरजू राणाले शक्तिको आडमा विभिन्न चलखेलमा लागेकी छन् । चुनावमा कैलालीबाट पराजित…

news-list
अब खाना पकाउने ग्यासको अभाव हुने संकेत, काभ्रेका ३ ग्यास उद्योग बन्द गर्न निर्देशन

काभ्रे, २१ पुस । नेपाल नापतौल तथा गुणस्तर विभागले काभ्रेका तीन वटा ग्यास उद्योग बन्द गर्न निर्देशन दिएको छ ।…

news-list
गोली प्रहारबाट घाइते व्यवसायी तथा एमाले नेता पौडेलको मृत्यु, मनोज पुनले लिए जिम्मा

बुटवल, २१ पुस । बुटवलमा एक व्यवसायीमाथि गोली प्रहारभएको छ । रुपन्देहीको देवदह नगरपालिका भेकाबारमा अज्ञात समूहको गोली प्रहारबाट फर्निचर…

news-list
बुटवलमा अज्ञात समूहद्धारा व्यवसायीमाथि गोली प्रहार, बढ्यो सुरक्षा चिन्ता

बुटवल, २१ पुस । बुटवलमा एक व्यवसायीमाथि गोली प्रहार भएको छ । रुपन्देहीको देवदह नगरपालिका भेकाबारमा अज्ञात समूहको गोली प्रहारबाट…

news-list
आमालाई पिटिरहेका छोरालाई छुटाउन जाँदा बाबुको हत्या, आमा गम्भीर घाइते 

प्युठान, २१ पुस । सरुमारानी गाउँपालिका–५ बिरिङ्कोटका २० वर्षीय मोहनलाल खाम्चाले आफ्नै बाबुको हत्या गरेका छन् । दाउराको चिर्पटले हानेर…

news-list
यी हुन्, उपचारको नाममा राज्यकोषबाट लाखौं रकम माग्ने करोडपति भिआइपीहरु, कसले कति लिए ?

काठमाडौं, २० पुस । राज्यकोषको चरम दुरुपयोग गर्नेमा राजनीतिक दलका नेताहरु नै सबैभन्दा अगाडि आउँछन् । जनताको सेवा गर्ने भनेर…

news-list
मानवअधिकारकर्मी कृष्ण पहाडीलाई जथाभावी नबोल्न विप्लवको चेतावनी

काठमाडौं, २० पुस । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले मानवअधिकारकर्मी कृष्ण पहाडीलाई जथाभावी नबोल्न चेतावनी दिएको छ । नेत्रविक्रम चन्द…

news-list
बालुवाटारमा देउवामाथि खनिदै प्रचण्डले भने, ‘देउवा ज्यू के अझै २/४ वर्ष सरकारमै बस्ने हो र ?’

काठमाडौं, २० पुस । सत्ता हस्तान्तरणको विषयलाई लिएर प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल…

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org