ताजा समाचार

राजनीति

news-list
प्रतिनिधिसभाको बैठकबाट नेम्वाङको निधनमा शोक प्रस्ताव पारित

काठमाडौं । संविधानसभाका अध्यक्ष तथा प्रतिनिधिसभा सदस्य सुवासचन्द्र नेम्वाङको निधनमा आज बसेको  प्रतिनिधिसभाको बैठकले शोक प्रस्ताव पारित गरेको छ ।…

news-list
विश्वका सय उदीयमान नेताको सूचीमा काठमाडौं महानगरका मेयर बालेन

काठमाडौँ । प्रतिष्ठित टाइम म्यागेजिनले सन् २०२३ का विश्वका उदीयमान सय नेताको सूचीमा काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र (बालेन) शाहलाई समावेश…

news-list
देउवा सरकारको निर्णय सर्वोच्चद्वारा बदर,रुकुम पूर्वको सदरमुकाम रुकुमकोट कायम गर्न आदेश

काठमाडौँ । रुकुम (पूर्व) को सदरमुकाम रुकुमकोट कायम गर्न सर्वोच्चको संवैधानिक इजलासले फैसला गरेको छ। प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ, न्यायाधीशहरु ईश्वरप्रसाद…

news-list
सीआईबीले सुन प्रकरणको अनुसन्धान टुङ्ग्यायो, आज रायसहितको प्रतिवेदन सरकारी वकिललाई बुझाइने

काठमाडौं । लामो समयको अनुसन्धान सकेर नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो ९सीआईबी०ले हङकङबाट ल्याइएको झण्डै ६१ किलो सुन तस्करी प्रकरणको…

news-list
सुवास नेम्वाङको अन्त्येष्टि पर्सि बिहान पशुपति आर्यघाटमा गरिने

काठमाडौं । संविधानसभा अध्यक्ष एवम् नेकपा एमालेका उपाध्यक्ष सुवासचन्द्र नेम्वाङको अन्त्येष्टि पर्सि बिहान हुने भएको छ । उहाँको अन्त्येष्टि पशुपति…

news-list
एमालेले तीन दिनसम्म शोक मनाउने

काठमाडौं । नेकपा (एमाले)ले उपाध्यक्ष सुवासचन्द्र नेम्बाङ्को निधनप्रति तीन दिन शोक मनाउने भएको छ । ललितपुरको च्यासलस्थित पार्टी मुख्यालयमा आज…

news-list
नेम्वाङको पार्थिव शरीर पार्टी कार्यालयमा

काठमाडौं । नेकपा (एमाले) का उपाध्यक्ष एवं संविधानसभा अध्यक्ष सुवास नेम्वाङको पार्थिव शरीर श्रद्धाञ्जलिका लागि पार्टी कार्यालय ललितपुरको च्यासलमा लगिएको…

news-list
नेम्वाङको पार्थिव शरीर अन्तिम श्रद्धाञ्जलीका लागि एमाले पार्टी कार्यालयमा

काठमाडौं । संविधानसभा अध्यक्ष एवं नेकपा एमालेका उपाध्यक्ष सुवासचन्द्र नेम्वाङको पार्थिव शरीर श्रद्धाञ्जलीका लागि  एमाले पार्टी कार्यालय च्यासलमा राखिएको छ।…

news-list
नेम्वाङ लोकतान्त्रिक आन्दोलनका उदाहरणीय नेता : उपप्रधानमन्त्री श्रेष्ठ

काठमाडौं । उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले संविधानसभा अध्यक्ष एवं पूर्वसभामुख सुवास नेम्वाङको निधनबाट सिङ्गो राष्ट्र शोकाकुल भएको बताउनुभएको छ…

news-list
परराष्ट्रमन्त्री साउद न्यूयोर्क प्रस्थान

काठमाडौं । परराष्ट्र मन्त्री नारायणप्रकाश साउद अमेरिकाको न्यूयोर्क प्रस्थान गर्नुभएको छ । संयुक्त राष्ट्रसङ्घीय शान्ति निर्माण आयोगले यही सेप्टेम्बर १४…

news-list
एमाले उपाध्यक्ष सुवास नेम्वाङको निधन, प्रधानमन्त्री-सभामुख र ओली शिक्षण अस्पतालमा

काठमाडौं । संविधानसभा अध्यक्ष एवं नेकपा एमालेका उपाध्यक्ष सुवासचन्द्र नेम्वाङको हृदयघातबाट निधन भएको छ ।बालुवाटारस्थित निवासमै हृदयघात भएपछि उनलाई महाराजगञ्जस्थित…

news-list
चार जिल्लाका ‘प्रमुख जिल्ला अधिकारी’ सहित १० सहसचिवको सरुवा

काठमाडौं । गृह मन्त्रालयले चार जिल्लाका प्रमुख जिल्ला अधिकारी (सीडीओ)सहित १० सहसचिवको सरुवा गरेको छ । उपप्रधान एवं गृहमन्त्री नारायणकाजी…

news-list
माधव नेपालले भने- व्याख्यात्मक टिप्पणी गरेर एमसीसीमा नेपालको हात माथि पर्यो

विराटनगर । एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपालले व्याख्यात्मक टिप्पणी गरेर एमसीसीमा नेपालको हात माथि परेको जिकिर गरेका छन् ।…

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org