ताजा समाचार

समाचार

news-list
श्रीलंका विस्फोटः हमलाकारीको घरमा पक्राउ गर्न प्रहरी पुगेपछि बम हानेर घर ध्वस्त, परिवारका सबै सदस्यको मृत्यु !

एजेन्सी। श्रीलंकामा विष्फोट गराउने हमलाकारीलाई पक्राउ गर्न प्रहरी घरमै पुगेपछि बम हानेर घर नै ध्वस्त पारिदिएपछि परिवारका सबै सदस्यको मृत्यु…

news-list
पोल्याण्डका नागरिक हतियारसहित त्रिभुवन विमानस्थलमा पक्राउ

काठमाडौं । त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा एक विदेशी नागरिक हतियारसहित पक्राउ परेका छन् । कतार एयर मार्फत काठमाडाैं ओर्लिएका पोल्याण्डका नागरिक…

news-list
नेकपामा पोलिटब्युरो सदस्य को-को बन्दैछन् ? यी हुन सम्भावित अनुहार

काठमाडौं । जिल्ला एकीकरण टुंगिएलगत्तै नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को शीर्ष नेतृत्वले पोलिटब्युरो सदस्य चयन गर्ने गृहकार्य अघि बढाएको छ…

news-list
१० प्रतिशत सेयर सर्वसाधारणलाई दिने डिसहोमको निर्णय, अध्यक्षमा ढकालको निरन्तरता

काठमाडौं । डिस मिडिया नेटवर्कको अध्यक्षमा हेमराज ढकालले निरन्तरता पाएका छन् । नेटवर्कको ९औं बार्षिक साधारण सभाले तत्कालीन संचालक समितिलाई…

news-list
कार्यबहाक राष्ट्रपतिको जिम्मा नन्दबहादुर पुन ‘पासाङ’लाई

काठमाडाैं । राष्ट्रपति विद्यादेवी भण्डारी चीन भ्रमणमा निस्केपछि उपराष्ट्रपति नन्दबहादुर पुन ‘पासाङ;लाई कार्यबहाकको जिम्मा दिएकी छन् । राष्ट्रपति भण्डारी चीनबाट…

news-list
आयुक्तहरु दाहाल र पाैडेलले गरे प्रमुख निर्वाचन आयुक्तको कार्यक्रम बहिस्कार, कारण यस्तो छ…

काठमाडाैं । निर्वाचन आयोगका प्रमुख निर्वाचन आयुक्त दिनेश कुमार थपलियाले आयोजना गरेको कार्यक्रममा निर्वाचन आयुक्तहरु नै अनुपस्थित भएका छन् ।…

news-list
आइएसले सार्वजनिक गर्‍याे श्रीलंकामा बम विस्फाेट गराउने ८ लडाकुकाे तस्बिर

एजेन्सि । श्रीलंकामा भएकाे शृंखलाबद्ध बम विस्फाेटकाे घटनामा संलग्न ८ जना आतंककारीकाे तस्बिर सार्वजनिक भएकाे छ। मंगलबार हमलाकाे जिम्मेवारी लिएकाे…

news-list
राष्ट्रपति भण्डारी नेपाल एयरलाइन्सको जहाजमा चीन प्रस्थान

काठमाडाैँ । ९ दिने राजकीय भ्रमणका लागि राष्ट्रपति विद्यादेवी भण्डारी नेतृत्वको टोली आज(बुधबार) चीन प्रस्थान गरेको छ । उनी नेपाल…

news-list
नेकपा रुपन्देही सचिव न्याैपानेले दिए पदबाट राजीनामा

काठमाडाैं । पूर्वमाओवादीको कोटाबाट नेकपाको जिल्ला सचिवमा चुनिएका माननीय दधिराम न्याैपानेले पदबाट राजीनामा दिएका छन् । पार्टी नएकता प्रक्रियाप्रति असन्तुष्टि…

news-list
धादिङको नौबिसे केन्द्र बनाएर ११ मिनेटको फरकमा दुई भुकम्पका झड्का

काठमाडौं । काठमाडौं उपत्यकामा भूकम्पको धक्का महसुस भएको छ । भूकम्प मापन केन्द्रकाअनुसार विहान ६ बजेर २९ मिनेटमा ५.२ रेक्टरको…

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org