ताजा समाचार

समाचार

news-list
राैतहटको एक हेल्थ पोस्टका इन्चार्ज सिंह बलात्कार आरोपमा पक्राउ

काठमाडाैं । महिला बलात्कारको आरोपमा राैतहटका एक स्वास्थ्यकर्मी पक्राउ परेका छन् । चितवनको बरतपुरमा मजदुरी गरेर बस्दै आएकी ३२ वर्षीया…

news-list
निजगढ विमानस्थलको सम्पूर्ण काम रोक्न सर्वोच्चको आदेश

काठमाडौं । सर्वोच्च अदालतले निजगढ विमानस्थल निर्माणको काम यथास्थितिमा राख्न सरकारलाई आदेश दिएको छ । न्यायाधीश टंकबहादुर मोक्तानको एकल इजलासले…

news-list
१३औं सागः पुरुष क्रिकेटमा माल्दिभ्सलाई ८४ रनले हराउँदै नेपाल विजयी

काठमाडौं । १३ औं दक्षिण एसियाली खेलुकद (साग) अन्तर्गतको पुरुष क्रिकेटमा  नेपाल अन्तर्गत शुक्रबारको खेलमा नेपाल विजयी भएको छ । टस…

news-list
नक्कली शैक्षिक योग्यता भन्दै प्रधानाध्यापकविरुद्ध मुद्दा

डोटी । जोरायल गाउँपालिका वडा नं २ स्थित कफलकटेश्वर प्राथमिक विद्यालयका प्रधानाध्यापक नरबहादुर रावलविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरिएको छ…

news-list
एके–४७ राइफलका डिजाइनर मिखाइल क्लास्निकोभको मृत्यु

एजेन्सी । विश्वभर लोकप्रियता कमाएको चर्चित एके–४७ राइफलका डिजाइनर मिखाइल क्लास्निकोभको मृत्यु भएको छ । ९४ वर्षका मिखाइलको रुसको उदमुर्तिकास्थित…

news-list
सिद्धबाबामाथिको अनुसन्धान नसकिएपछि म्याद थपका लागि अदालत लगियो

विराटनगर । बलात्कार प्रयास आभियोगमा पक्राउ परेका सिद्धबाबा भनिने कृष्णबहादुर गिरीलाई प्रहरीले म्याद थपका लागि अस्पतालबाट अदालत लगेको छ ।…

news-list
१३ औं साग खेलकुदः ५ हजार मिटर दौडमा नेपालका गोपीचन्द्र पार्कीले जिते स्वर्ण

काठमाडौं । १३ औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत एथ्लेटिक्सको ५ हजार मिटर दौडमा नेपालका गोपीचन्द्र पार्कीले स्वर्ण जितेका छन्…

news-list
डाक्टर बलात्कार काण्ड हत्या काण्डः भारतीय प्रहरीले अभियुक्त ४ जनालाई गोली ठोकेर मारिदियो

एजेन्सी । भारतको हैदरावादमा डाक्टरलाई जलाईएको घटनामा संदिग्ध चारजना अभियुक्तलाई भारतीय प्रहरीले मारिदिएको छ। कुख्यात बलात्कार काण्डमा समातिएका चार जना…

news-list
१३ औं साग खेलकुदः सावित्राको ह्याट्रिकसँगै माल्दिभ्सविरुद्ध नेपालको जित

पोखरा । पोखरामा जारी १३ औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत महिला फुटबलमा नेपालले माल्दिभ्सविरुद्ध सहज जित निकाल्दै फाइनलमा स्थान…

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org