काठमाडाैं ११, साउन । काठमाडाैंबाट पोखरा जाँदै गरेको बस त्रिशुली नदिमा खस्दा ५ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा…
समाचार
भक्तपुर, ११ साउन । चाँगुनारायण नगरपालिका–८, सुडाल पुरीटोलका धर्मराज पुरीको दुई तले कच्ची घरलाई विसं २०७२ को भूकम्पले क्षति पु¥याएको…
काठमाडौँ ११, साउन । नेपाल कम्युनिष्ट पार्टीले चिकित्सा शिक्षा विधेयकका सम्बन्धमा डा गोविन्द केसीसँग भएको सहमतिबारे आफ्नो संसदीय दललाई आज…
नवलपरासी ११, साउन । भारतसँग सिमाना जोडिएको पश्चिम नवलपरासीको नेपाल–भारत सीमा क्षेत्रमा सशस्त्र प्रहरी बल सीमा सुरक्षा कार्यालयले उच्च सतर्कता…
काठमाडाैं ११, साउन । गृह मन्त्रालयले खारेजीमा गएका साविकका सार्वजनिक यातायात समितिको सम्पत्ति राष्ट्रियकरण गर्नुअघि सञ्चालन खर्चको विवरण भुक्तानीका लागि…
काठमाडाैं ११, साउन । चिकित्सा शिक्षासम्बन्धी न्यायिक जाँचबुझ गर्न विशेष अदालतका पुर्वअध्यक्ष गौरीबहादुर कार्कीको संयोजकत्वमा गठित आयोगले दोषी ठहर्याएका पदाधिकारीलाई…
काठमाडौँ १०, साउन । शेयर बजारमा आज पनि सामान्य गिरावट भएको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार शेयर बजार मापक…
काठमाडाैं १०, साउन । प्रधानन्यायाधिस दीपकराज जोशीको सुनुवाई सकिएपनि नियुक्तिको निर्णय भने भोली सुनाइने संसदीय सुनुवाई विशेष समितिका सभापति लक्ष्मणलाल कर्णले जनाएका…
काठमाडाैं १०, साउन । अनशनरत डा. गोबिन्द केसी र सरकारबीच सहमति जुटेको छ । प्रधानमन्त्री कार्यालयमा भएको वार्तापछि सरकार–केसी पक्षबीच…
म्याग्दी १०, साउन । मंगला गाउँपालिकाले सुत्केरी भैँसी गाल्ने किसानलाई पोषणभत्ता उपलब्ध गराउन थालेको छ । सुत्केरी अवस्थाका गाईभैँसीको स्याहारसुसार…
काठमाडाैं १०, साउन । डा. गोबिन्द केसीको उपचारका लागि त्रिवि शिक्षण अस्पतालले चिकित्सक टोली गठन गरेको छ । २७ दिनदेखि आमरण…
काठमाडाैं १०, साउन । पार्टी एकतापछि बनेको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) निकट अनेरास्ववियु र अनेरास्ववियु (क्रान्तिकारी) बीच एकता गर्न तीन…
भीमदत्तनगर, १० साउन । प्रदेश नं.७ सुदूरपश्चिममा बैंकिङ कसुरअन्र्तगत ‘चेक अनादर’ मुद्दा बढ्न थालेपछि बाणिज्य इजलास महेन्द्रनगरले कारबाहीलाई तीव्रता दिएको…
सल्लेरी, सोलुखुम्बु १०, साउन । सोलुखुम्बु जिल्लामा अघिल्लो वर्षको तुलनामा सम्बन्ध विच्छेदका मुद्दा बढेका छन् । आव २०७३÷७४ मा सम्बन्ध…