ताजा समाचार

समाचार

news-list
दुर्घटनामा चालक र सहयोगी चालकको अवस्था गम्भीर

    नुवाकोट, २१ वैशाख । नुवाकोटबाट बालुवा बोकेर काठमाडौँतर्फ गइरहेको मिनीट्रक छहरे–टोखा सडकखण्डको सुनखानीमा दुर्घटना हुँदा दुईजना गम्भीर घाइते…

news-list
सार्वजनिक यातायात बन्द गर्नेलाई कडा कारवाही गरिने ,यातायात व्यवस्था विभागले देशभर नचलेका सवारीको सूची संकलन गर्दै

  काठमाडौँ, २१ वैशाख। सार्वजनिक यातायात सञ्चालन गर्ने ‘रुट परमिट’ लिएकाले सवारी नचलाउँदा बिहानैदेखि यात्रु सडकमा हिँड्न बाध्य भएका छन्…

news-list
यातायात व्यवसायी राष्ट्रिय महासंघका महासचिव सिटौला पक्राउ

काठमाडाैं, २१ वैशाख । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका महासचिव सरोज सिटौला रिपोर्टर्स क्लब नेपालको साक्षात्कार कार्यक्रममा भाग लिन जादै गर्दा प्रहरीले…

news-list
यातायात व्यवसायी संघका उपाध्यक्ष र महासचिव पक्राउ

बुटवल, २१ वैशाख । यातायात ठप्प पार्ने यातायात समितिका पदाधिकारीलाई पक्राउ गर्न गृहमन्त्रालयले ७७ वटै जिल्लाका प्रमुख जिल्ला अधिकारीलाई  दिएकाे निर्देशन अनुसार…

news-list
राष्ट्रिय सभामा सदस्यको कार्यकाल तोक्न हरेक प्रदेशमा छुट्टाछुट्टै गोलाप्रथा हुने  

काठमाडाै,२१ वैशाख । राष्ट्रिय सभाका सदस्यको कार्यकाल ताेक्न अब  प्रत्येक प्रदेशका सदस्यबीच छुट्टा छुट्टै गोलाप्रथा गरिने भएकाे छ। ५९ सदस्यीय…

news-list
भारतमा आँधीबाट १४३ को मृत्यु, आँधीको प्रकोप नघटेकोले सतर्क रहन आग्रह

  आग्रा, भारत २१ वैशाख । उत्तरी भारतीय राज्यमा गएराति बालुवा र धुलोसहितको हावाहुरीमा परेर मृत्यु हुनेको संख्या कम्तीमा पनि…

news-list
यातायात ठप्प पार्ने समितिका पादाधिकारीलाई पक्राउ गर्न गृहमन्त्रीको निर्देशन, पक्राउ गर्न प्रहरी परिचालन

काठमाडाैं,२१ वैशाख । देश भरिनै यातायात ठप्प पारेर बसेका यातायात समितिका पदाधिकारीलाई पक्राउ गर्न गृहमन्त्री रामबहादुर थापा  बादल ले  निर्देशन दिएका…

news-list
साउदी जेलमा रहेका राईलाई छुटाउन प्रधानमन्त्रीद्वारा ३० लाख हस्तान्तरण

काठमाडाैं,२१ वैशाख । साउदी अरबकाे जेलमा २ वर्षदेखि बन्दी जीवन विताइरहेका प्रेमबहादुर राईको रिहाइको  लागि सहयोगार्थ संकलन गरिएको रकम प्रधानमन्त्री…

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org